
अखिल क्रान्तिकारीले काठमाडौंको बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । बुधबार अखिलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीविरुघद्ध नारा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीको पुतला समेत जलाएका छन् । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडप भएको थियो ।
प्रतिक्रिया दिनुहोस