मुख्य समाचार

अखिल क्रान्तिकारीले बानेश्वरमा जलाए प्रधानमन्त्रीको पुत्ला (तस्बिरहरू)

student protest

अखिल क्रान्तिकारीले काठमाडौंको बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । बुधबार अखिलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीविरुघद्ध नारा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीको पुतला समेत जलाएका छन् । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडप भएको थियो ।

student protest

student protest

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *