संगीत

अन्जु र मनोजराजको स्वरमा ‘तिमी आयौं जिन्दगीमा’

timi aayau jindagima

१७ असार, काठमाडौं । गायिका अन्जु पन्त र गायक मनोजराज सिवाकोटीको स्वर रहेको गजल गीत ‘तिमी आयौ जिन्दगीमा’ सार्वजनिक गरिएको छ । सुरेश वाग्लेको शब्द रहेको गीतमा मनोजराजकै संगीत छ ।

गीतको भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्कीको अभिनय रहेको छ । सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन गरेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस