समाचार

चारजना सहसचिव सचिवमा बढुवा

Health Ministry

१८ असार, काठमाडौं । स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दामोदर रेग्मीसहित नेपाल सरकारका चारजना सहसचिव सचिवमा बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. रेग्मीसहित ४ जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रशासनतर्फ डा. दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे तथा प्राविधिकतर्फ डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्यलाई सचिवमा बढुवा गरिएको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *