समाचार

थप ३४५१ जना कोरोनामुक्त‚ २२९९ मा संक्रमण‚ ३४ को मृत्यु

corona discharge siraha

१८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार २९९ जना कोभिड संक्रमित थपिएका छन् । देशभर १० हजार ५९६ वटा नमुनाको परीक्षण गर्दा २ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु पुष्टि भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार १७९ पुगेको छ । आज ३ हजार ४५१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस