मुख्य समाचार

काठमाडौं उपत्यकामा थपिए ३७६ कोरोना संक्रमित

kathmandu traffic

१९ असार, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४६, ललितपुरमा ८१ र भक्तपुरमा ४९ संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १० हजार १३३ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर दुई हजार ३२८ जनामा संक्रमण पुष्टि भएको छ भने तीन हजार ६६ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १९ जनाको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *