मुख्य समाचार

काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्न दिइने

exam

२० असार, काठमाडौं । काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्न दिइने भएको छ ।

उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । एकै दिन २५ जनाभन्दा बढी विद्यार्थी जम्मा हुने अवस्था आए सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ ।

परीक्षा सञ्चालन गर्दा भौतिक दुरी कायम र स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *