
२० असार, काठमाडौं । काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन गर्न दिइने भएको छ ।
उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । एकै दिन २५ जनाभन्दा बढी विद्यार्थी जम्मा हुने अवस्था आए सिफ्टमा परीक्षा सञ्चालन गर्न भनिएको छ ।
परीक्षा सञ्चालन गर्दा भौतिक दुरी कायम र स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस