समाचार

पौडी खेल्न गएका दुई किशोर बेपत्ता

missing in river

२१ असार, पाँचथर । पाँचथरको याङवरक गाँउपालिका–४ स्थित काबेली खोलामा पौडी खेल्न गएका २ किशोर बेपत्ता भएका छन् ।

आइतबार दिउँसो ६ जनाको समूह खोलामा पौडी खेल्न गएकामध्ये दुई जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सोही स्थानका १६ बर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका छन् ।

घटनाको जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा खटिएको उद्धार टोलीले खोजतलास गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *