मुख्य समाचार

मध्यावधि निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २० गते उम्मेदवारी दर्ता

nirwachan aayog election

२१ असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उमेदवारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

त्यस्तै, दोस्रो चरणका लागि असोज ३१ गते उम्मेदवारी मनोनय दर्ता गर्ने, कार्तिक ५ गते उमेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते क्रमशः पहिलो र दोस्रो चरणमा निर्वाचन घोषणा गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस