बलिउड / हलिउड

रहेनन् अभिनेता दिलिप कुमार

dilip

२३ असार, काठमाडौं । भारतीय अभिनेता दिलीपकुमारको निधन भएको छ । बीबीसीका अनुसार उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको थियो । ९८ वर्षको उमेरमा उनको आज बिहान उपचारको क्रममा निधन भएको हो ।

उनी पछिल्ला केही दिनदेखि अस्पतालमा भर्ना भएका थिए । हिन्दुजा अस्पतालका डाक्टर जलील पालकरले दिलीपकुमारको निधनको पुष्टि गरेको बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

दिलीप कुमारको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सांस्कृतिक क्षेत्रमा ठूलो क्षति भएको बताउका छन् । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *