लुम्बिनी प्रदेश

झन्डै डेढ लाख रकमसहित तुलसीपुरबाट ५ जुवाडे पक्राउ

juwa

२४ असार, दाङ । दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित पाँच जना जुवाडे पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मीनकेतन गिरी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ का ४१ वर्षीय बिनोद खाती र घोराही १५ का ३१ वर्षीय छवि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाका आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र तुल्सीपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *