समाचार

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

syanja pahiro

२४ असार, स्याङ्जा । बिहीबार दिउँसो गएको पहिरोका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा पुतलीबजार नगरपालिका सडक खण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बिहिबार पुतलीबजार–४ स्थित गौतमडाँडामा गएको पहिरोका कारण राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

पुतलीबजार नगरपालिका र सडक विभागसँग समन्वय गरेर प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस