बैँक / वित्त

नेपाल एसबिआई बैंकले मनायो २८औं वार्षिकोत्सव

nepal sbi

२५ असार, काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो २८औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसर पारेर बैंकले वीर अस्पताललाई कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले वीर अस्पताल कोभिड एकीकृत केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई यी सामग्री हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस