मुख्य समाचार

सवारी दुर्घटनामा एमाले युवा नेता प्रसाईको निधन

prasai

२५ असार, झापा । नेकपा एमाले झापाका नेता ज्ञानुराम प्रसाईंको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्लाको चारआली–चन्द्रगढी सडकमा दुर्घटनामा परेर उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार बिर्तामोडबाट आफैं कार चलाएर चन्द्रगढीतर्फ जाँदै दिए । बा १६ च ८१८२ नम्बरको कार चलाएर गइरहेका बेला देवकोटा चोकमा रहेको शालिकको कम्पाउन्डमा गाडी ठोक्किएको थियो ।

गम्भीर घाइते प्रसाईंलाई मेची अस्पताल लगिएको थियो । अस्पताल लगेको केहीबेरपछि उनलाई मृत घोषणा गरिएको थियो । उनी बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महताराका श्रीमान् हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *