समाचार

कैलालीमा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

accident

२६ असार, कैलाली । कैलारी गाउँपालिका–१ मा से१त ३४३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्र्याक्टर चालक अमित कठरियाको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *