मुख्य समाचार

ओलीले बोलाए माधव नेपाल र बालदसहितका नेताको स्थायी कमिटी बैठक

KP Oli

२७ असार, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पूर्वमाओवादी केन्द्रका नेताहरुसहितको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार दिउसो ४ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । तर नेकपा एमालेको कार्यदलको बैठक बिहान ९ बजेदेखि सिंहदरबारमा जारी छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *