बलिउड / हलिउड

अमेरिकाबाट स्वास्थ्य परीक्षण गराएर फर्किएका रजनीकान्तको स्वागतमा एयरपोर्ट भीड

ranikanth

२७ असार, काठमाडौं । साउथ सुपरस्टार रजनीकान्तको प्रशंसक संसारभर नै उत्तिकै छन् । उनको एक झलक पाउन पनि प्रशंसक घण्टौं प्रतिक्षा गर्छन् । यस्तैमा हालै स्वास्थ्य परीक्षण गराएर अमेरिकाबाट घर फर्केका उनको स्वागतमा एयरपोर्टमा दर्शकको घुँइचो लागेको छ ।

पछिल्लो महिना परिवारसँग स्वास्थ्य परीक्षणका लागि अमेरिका गएका उनी एक महिनापछि भारत फर्किएका छन् ।

सुपरस्टारलाई स्वागत गर्न चेन्नाई एयरपोर्टमा पुगेका उनका प्रशंसकहरुले ताली बजाउँदै ‘थलाइवर’ नारा लगाउँदै आफ्नो स्टारलाई स्वागत गरेका छन् । त्यस्तै नीलो सर्ट कालो जिन्स र क्यापमा आएका अभिनेता रजनीकान्तले पनि नमस्ते गर्दै आफ्नो दर्शकको अभिवादन स्विकारे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *