पर्यटन

निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना नभएको मन्त्रालयको स्पष्टोक्ति

Ministry of Tourism

२७ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा लैजाने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरणको प्रक्रियामा हालसम्म कुनै योजना नभएको प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस