मुख्य समाचार

यस्तो छ सर्वोच्च अदालतको फैसला (फैसलासहित)

ijlas

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले भोलि बेलुकासम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै साउन ३ गतेभित्र संसद्को बैठक बोलाउन आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्चको फैसलाको देशभर स्वागत भएको छ । केही स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकर्ता सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।

यस्तो छ सर्वोच्चले दिएको परमादेश:

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस