बैँक / वित्त

नबिल बैंकको ह्यापिनेस अफर

nabil bank

२८ असार, काठमाडौं । नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसर पारेर ह्यापिनेस अफर ल्याएको छ ।

बैंकले कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेजसहित ३७ दिने ह्यापिनेस योजना ल्याएको जनाएको छ ।

यस अफर अन्तर्गत बैंकले ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्ट बैंक, मोबाइल बैंकिङ र लकर शुल्कहरूमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *