
२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले एक पक्षलाई सहयोग गरेको आरोप लगाएका छन् ।
राजनीतिलाई खेलसँग जोड्दै उनले खेल खेलाडीले खेल्ने र त्यो खेलमा रेफ्रीले कुनै एक पक्षलाई सहयोग गर्न नमिल्ने बताए । आफ्नो सरकारले गरेको कामकारबाहीबाट खुसी भएको पनि उनले बताए ।
“मेरो सरकारले गरेको कामबाट दुःखी हुनुपर्ने कुनै कारण छैन, म खुसी छु,” उनले भने ।
प्रतिक्रिया दिनुहोस