समाचार

सर्वोच्च अदालतले एक पक्षलाई सहयोग गर्‍यो : प्रधानमन्त्री

kp oli

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले एक पक्षलाई सहयोग गरेको आरोप लगाएका छन् ।

राजनीतिलाई खेलसँग जोड्दै उनले खेल खेलाडीले खेल्ने र त्यो खेलमा रेफ्रीले कुनै एक पक्षलाई सहयोग गर्न नमिल्ने बताए । आफ्नो सरकारले गरेको कामकारबाहीबाट खुसी भएको पनि उनले बताए ।

“मेरो सरकारले गरेको कामबाट दुःखी हुनुपर्ने कुनै कारण छैन, म खुसी छु,” उनले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *