राजनीति

महान्याधीवक्ता बडालले दिए राजीनामा

ramesh badal

२९ असार, काठमाडौं । महान्याधीवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतले प्रतिनधिसभा पुनःस्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै बडालले राजीनामा दिएका हुन् ।

उनले आजैबाट लागु हुनेगरी राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *