समाचार

सर्वोच्च अदालतको फैसलाको अग्नि परीक्षा सुरु : प्रधानमन्त्री

pm oli

२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलाले दीर्घकालसम्म रहिरहने बताएका छन् ।

उक्त फैसलाले दलीय व्यवस्था बलियो भयो वा कमजोर भन्ने पनि आगामी दिनमा देखिदै जाने उनले बताए । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अदालतको उक्त फैसलाले अग्नि परिक्षा लिदै जाने पनि बताए ।

उनले सर्वोच्च अदालतको उक्त फैसलालाई आफ्नो पार्टीले स्वीकार गरेको पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस