मुख्य समाचार

ओलीले भोलि मात्र बालुवाटार छोड्ने

KP Oli

२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (बुधबार)मात्रै बालुवाटार छोड्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरे पनि ओलीले भोलि बालुवाटार छोड्ने भएका हुन् ।

आज मंगलबार नै भक्तपुरको बालकोटस्थित निवासमा जाने भनिएपनि आज छलफलमा ब्यस्त हुनुपरेका कारण भोलि सर्न लागेको बालुवाटार स्रोतको भनाई छ । ओलि अहिले बालुवाटारमा आफू निकटका नेताहरुसँग छलफल गरिरहेका छन् ।

आजका लागि बोलाइएको एमालेको स्थायी तथा केन्द्रीय कमिटी बैठकपनि स्थगित गरिएको छ

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *