समाचार

उपत्यकामा आज थपिए ५९७ संक्रमित

kathmandu valley

२९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ४१० भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।

अहिले काठमाडौं उपत्यकामा ७ हजार ७४९ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *