
२९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९७ जना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ४१० भक्तपुरमा ८० र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन् ।
अहिले काठमाडौं उपत्यकामा ७ हजार ७४९ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस