मुख्य समाचार

राष्ट्रपति कार्यालयको विज्ञप्ति नसच्याए शपथ हुँदैन : प्रधानमन्त्री देउवा

sher bahadur deuba

२९ असार, काठमाडौं । राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ खुवाउन लागेपछि विवाद भएको छ ।

शपथ ग्रहणका लागि शीतलनिवास पुगेका देउवाले विज्ञप्ति नसच्याए शपथ नगर्ने अडान राखेका थिए ।

“हाम्रो बटमलाइन संविधानको धारा उल्लेख हुनुपर्छ भन्ने हो,” देउवा निकट नेता रमेश लेखकले भने, “नसच्याए प्रक्रिया अघि बढ्दैन ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *