सुनचाँदी

आजको बजार : सुन बढ्यो, चाँदी घट्यो

gold

३० असार, काठमाडौं । बुधबार सुन सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

यस दिन सुनको मूल्य तोलामा ३०० रूपैयाँले बढेकाे छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकेको छ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि सामान्य घटेको छ । बुधबारको लागि महासंघले चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ तोकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *