सूचना प्रविधि

स्मार्ट टेलिकमले फोरजी ल्यायो, अन्तर्राष्ट्रिय कलमा भारी छुटको घोषणा

smart

३० असार, काठमाडौं । स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्मको आकर्षक छुट तथा प्याकेजको निःशुुल्क एक्टिभेसन सुविधा ल्याएको छ ।

यस सुविधासँगै प्रयोेगकर्ताहरुलाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने स्मार्ट टेलिकमको छ । अब भारत, चीन, दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायत, जापान तथा अमेरिका/क्यानडाजस्ता देशहरुमा प्रतिमिनेट न्यूनतम १.९९ रुपैयाँमा कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ ।

अफर प्रयोग गर्नको लागि *141*8*1*1# डायल गर्न सकिने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *