समाचार

काठमाडौं उपत्यकामा थप ४२५ जनामा कोरोना संक्रमण

kathmandu check point

३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२५ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा २९४, भक्तपुरमा ६९ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।

यस्तै, देशभर आज १ हजार ६०६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस