मुख्य समाचार

एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

KP Oli

३१ असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक भोलि (शुक्रबार) बिहान ११ बजे ग्वार्कोस्थित तुलसीलाल प्रतिष्ठानमा बोलाइएको छ ।

ओलीले शुक्रबार नै एमाले संसदीय दलको बैठक पनि बोलाएका छन् । दिउँसो ३ बजेका लागि बोलाइएको संसदीय दलको बैठकअघि स्थायी कमिटीको बैठक बोलाइएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *