बैँक / वित्त

कुमारी बैंकको कामु सीईओमा अनुजमणि, विदा भए सीईओ भण्डारी

kumari bank ceo

१ साउन, काठमाडौं । कुमारी बैंंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ४ वर्षको कार्यकाल सम्पन्न गरी अवकाश लिएका छन् ।

भण्डारीको राजीनामा पछि बैंकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई वैशाख १ गतेदेखि लागु हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको छ ।

३५ वर्षको बैंकिंङ्ग करिअर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्ष कार्यकालको अनुभवबाट भण्डारीको कार्यकाल सफल भएको बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस