मुख्य समाचार

ओली समूहको निष्कर्ष : देउवालाई विश्वासको मत दिने पार्टीमा रहने छैनन्

KP Oli

३ साउन, काठमाडौं । नेकपा एमाले ओली समूहले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई मत दिनेहरु एमालेमा रहन नसक्ने निष्कर्ष निकालेको छ ।

आज बसेको स्थायी कमिटीको बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, “संस्थागत निर्णयभन्दा बाहिर गएर मत दिएमा उहाँहरु एमालेमा रहनुहुन्न । माधव नेपाल पार्टी एकताको पक्षमा देखिनुभएन । निर्णयको अवज्ञा भए पार्टीले कडा निर्णय गर्नेछ । माधव नेपाल बेग्लै कोर्षमा हिँड्न चाहनुभएको देखियो ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *