मुख्य समाचार

प्रधानमन्त्री देउवाको प्रस्तावमाथि प्रचण्डको समर्थन

prachanda

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको प्रस्तावमाथि समर्थन जनाएका छन् ।

प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमाथि प्रचण्डले समर्थन जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *