३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको प्रस्तावमाथि समर्थन जनाएका छन् ।
प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमाथि प्रचण्डले समर्थन जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस