मुख्य समाचार

शेरबहादुर देउवाका पक्षमा १६३ मत आएको गगन थापाको दाबी

gagan thapa

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा १६३ मत आएको नेपाली कांग्रेस सांसद गगन थापाले दाबी गरेका छन् ।

मतगणनाको नतिजा आउनुअघि थापाले ट्वीट गर्दै देउवाको पक्षमा १६३ मत आएको उल्लेख गरेका छन् ।

देउवालाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका केही सांसदले पनि विश्वासको मत दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *