बागमती प्रदेश

काठमाडौं उपत्यकामा थप ४७४ जनामा कोरोना संक्रमण

coronavirus kathmandu

४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७४ जना कोभिड संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ९५ पुगेको छ ।

आज देशभर हाेम आइसोलेसनमा २३ हजार ३३४ जना, संस्थागत आइसाेलेसनमा २ हजार ५०३, आईसीयूमा ५६४ र भेन्टिलेटरमा १५५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस