समाचार

चितवनमा गोली लागेर एक युवकको मृत्यु

gun fire

७ साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिम डाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् ।

प्रहरी चौकी चनौलीको एरियामा युवकको शव फेला परेको प्रदेश ३ प्रहरी कार्यालयका डिआइजी प्रकाशजंग कार्कीले बताए । नहरमा फेला परेको शवबाट रगत बगेको छ ।

घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको डिआइजी कार्कीले बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस