गण्डकी प्रदेश

भरुवा बन्दुकसहित एकजना पक्राउ

arrest

७ साउन, पोखरा । कास्कीको पोखरा महानगरपालिका–१, बगरस्थित ग१च ४३७३ नम्बरको कारबाट एकथान दुईनाले भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कार चालक पोखर–१६, दिप बस्ने ५५ वर्षीय भरत गुरुङ छन् ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उक्त कार जाँच गर्ने क्रममा डिक्कीमा लुकाइराखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *