समाचार

कोरोना महामारीबीच यसरी भयो टोकियो ओलम्पिकको उद्घाटन (तस्बिरमा हेर्नुहोस्)

Tokiyo Olompic

८ साउन, काठमाडौं । ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको भव्य उद्घाटन गरिएको छ । जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा विश्व खेलकुदको कुम्भमेला ओलम्पिकको औपचारिक रूपमा उद्घाटन गरिएको हो ।

टोकियो ओलम्पिकमा २०६ देशका ११ हजार ३ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

Tokiyo Olompic

Tokiyo Olompic

Tokiyo Olompic

 

Tokiyo Olompic

Tokiyo Olompic

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *