विश्व/प्रवास

भारतमा चौबीस घण्टामा ४८३ संक्रमितको मृत्यु

covid 19 india

९ साउन, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४८३ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३५ हजार ३४२ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा हालसम्म ४ लाख १९ हजार ४७० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भारतमा ३ करोड १२ लाख ९३ हजार ६२ जनामा कोरोना संक्रमण भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस