कर्पोरेट

सेलपेको वार्षिकोत्सव अफर, १०% क्यास ब्याक

cellpay

१० साउन, काठमाडौं । सेलकमको सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर क्यास ब्याक योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेबाट फोन पेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १०% (१००) सम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसङ ग्यालेक्सी एफ२२ जित्ने मौका पाउनेछन् ।

यो योजना यही साउन १० गतेदेखि साउन १६ गतेसम्म लागु हुनेछ । सेल पे सेवा मोबाइल तथा वेब एप्लिकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेवा हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस