समाचार

कोरोनाले थप २५ जनाको मृत्यु, २३९१ जनामा संक्रमण पुष्टि

corona dead

११ साउन, काठमाडौं । कोरोना संक्रमणले पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ भने २३९१ जना संक्रमित थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६८६ जना निको भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस