मुख्य समाचार

ओली पुगे पार्टी कार्यालय थापाथली

uml partyoffice

१३ साउन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय गएका छन् ।

अहिले उनी आफ्नो कार्यकक्षमा छन् । एमाले महासचिव ईश्वर पोखरेलसहित केही नेता–कार्यकर्ता पनि कार्यालय पुगेका छन् । अब ओली आश्यकता अनुसार पार्टी कार्यालय आउने उनको सचिवालयले जानकारी दिएको छ ।

गएको वैशाख ९ गते एमाले कार्यालय थापाथलीमा सारिएको थियो । प्रधानमन्त्री हुँदा ओली खासै पार्टी कार्यालय गएका थिएनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *