राजनीति

नेपालपक्षीय एमाले सांसद छलफलमा

madhav nepal

१३ साउन, काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले आफ्नो पक्षका २२ जना सांसदसँग छलफल गरेका छन् ।

काठमाडौको बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानमा नेता नेपालले आफुपक्षीय सांसदहरुसँग छलफल गरेका हुन् ।

समसामयिक विषयमा रणनीति बनाउन नेता नेपालले छलफल गरेको उनी निकट एक नेताले बताएका छन् । गठबन्धनको सरकारमा नेपाल समूह सरकारमा जाने या नजाने भन्ने स्पष्ट छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *