सेयर मार्केट

युनियन लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

nepse

१७ साउन, काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आइतबार कम्पनीको २ करोड १५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ६५ लाख ५० हजार कित्ता र संस्थापकहरुको १ करोड ५० लाख ५० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि नेप्सेले ११५ रुपैयाँ १३ पैसा देखि ३४५ रुपैयाँ ३९ पैसा ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । त्यस अनुसार सोमबार देखि कम्पनीको शेयर दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *