खेलकुद समाचार

एन्फा प्रवक्ताबाट किरण राईले दिए राजीनामा

rai resign

१८ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले राजीनामा दिएका छन् । प्रवक्ता राईले सोमबार सातदोबाटोस्थित एन्फाको मुख्यालयमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा दिएका हुन् ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्माताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिन लागेको भन्ने घोषणा गरेपछि एन्फा यति बेला विवादमा छ । विवाद कै बीच प्रवक्ता राईले राजीनामा दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *