समाचार

प्रधान सेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

army berry

१९ साउन, काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाकी राजदूत ¥यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको  छ ।

प्रधानसेनापति थापाको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगीअड्डाले जनाएको छ ।

‘यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ जंगीअड्डाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस