मुख्य समाचार

काठमाडौं उपत्यकामा ७ दिन निषेधाज्ञा थपियो, साउन २७ सम्म कायम रहने

lockdown ktm

१९ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ । काठमाडौंका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ । सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

ktm notice

ktm notice

ktm notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस