मुख्य समाचार

थप ३ हजार ३८३ जना कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

coronavirus kathmandu

१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८० परीक्षण गर्दा ९३५ मा संक्रमण देखिएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसहित मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस