समाचार

काठमाडौं उपत्यकामा एकैदिन थपिए १,२८९ कोरोना संक्रमित

kathmandu valley lockdown

२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार २८९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा ९०८, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस