समाचार

‘नेपाल मास्क अभियान’ सञ्चालन गर्दै सरकार

baby mask

२० साउन, काठमाडौं । सरकारले यही साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ ।

‘महामारी रोकथाम र नियन्त्रणमा मेरो प्रतिबद्धता मास्क लगाउनु नै हो आजको आवश्यकता’ भन्ने नाराका साथ मास्क अभियान सञ्चालन गर्न लागिएको हो ।

कोभिड–१९ को संक्रमणबाट बच्न मास्कको महत्वलाई दर्शाउने उद्देश्यले मास्क अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस