समाचार

जापानबाट ८ लाख डाेज अस्ट्राजेनेका खोप आइतबारसम्म नेपाल आइपुग्ने

astrajeneca vaccine

२० साउन, काठमाडौं । जापान सरकारको सहयोगमा कोभिड–१९ विरुद्धको आठ लाख डाेज अस्ट्राजेनेका खोप आगामी आइतबारसम्म नेपाल आइपुग्ने भएको छ ।

नेपालस्थित जापानी दूतावासले बुधबार १६ लाखमध्येकाे आधा खोप बिहीबार र शुक्रबार ‘एयरलिफ्ट’ हुने र शनिबार र आइतबार नेपाल आइपुग्ने जानकारी गराएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आउन लागेको बाँकी आधा भ्याक्सिन भने पानी जहाजको मार्ग हुँदै नेपाल आइपुग्ने दूतावासले जनाएको छ ।

press release

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *